बि बि साईकलले भित्रायो कैनेडियन ब्रान्डका लिओक्स१३स्पिड मेनुवालको पहिलो पटक सस्पेन्सन साइकल नेपालमा ।


बिक्रम सिह नेपालगन्ज
बि बि साइकलले आज कैनेडियन कम्पनीको प्रख्यात लिओक्सको २ वाट भेरिएनटका आधुनिक मोडेलको साइकल ल्याइएको छ ।

सामुहिक उदघाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य कृष्णा केसी नमुना विशेष अतिथि नेपालगन्ज उधोग वाणिज्य संघका अध्यक्ष मो.अब्दुल वाहिद मन्सुली चुन्नाले उदघाटन गरेका थिए ।

त्यसै गरि कार्यक्रममा कैनेडियन ब्रान्ड र भारतमा प्रख्यात जिके ब्रान्डको विभिन्न मोडेलका स्पोर्टी साइकलहरुको समेत औपचारिक रुपमा प्रस्तुत गरिएको थियो।

बि बि. ग्रुपका कार्यकारी संचालक अल्ताफ बागवानले कार्यक्रममा बोल्दै आफुले ल्याएको थुप्रै ब्रान्डका साइकलहरु हामी कहा उपलब्ध छन । तिनीहरु मध्येको अहिले हामीले ल्याएको कैनेडियन स्पोर्टि साइकल ग्राहक मानको आकर्षकको केन्द्र बन्ने छ।यो ब्रान्डको साइकल अहिले भारतमा समेत नरहेको जिकिर गर्दै नेपालमा पहिलो पटक भित्र्याएका हौं ।

ग्राहकको माग अनुसार ,हाम्रो बि बि ग्रुपले सधै नयाँ नयाँ ब्रान्डका आधुनिक सुबिधा सम्मप्न्न साइकल अफ्नो ग्राहकहरुलाइ उपलब्ध गराउन्दै अएका छ ।

कैनेडियन ब्रान्डको लिओक्स स्पोर्टि साइकलको विशेषता भनेको १३ इस्पिड मेनुवल भएको ,सोकर सस्पेन्सन ,ब्रेकिङ्ग ,लोकर इन हेन्ड
जस्तो आधुनिक उपकरणहरुको अन्य मुख्य विशेषताहरु रहेको छ।

बि बि ग्रुप ,बागवा साइकल, गोर्खा इन्टरप्राइजेका मुख्य संचालक मो.सरिफ बागवानले अफ्नो जिवान कालमा धेरै संघर्ष गरेर आज अफ्नै छोराको साथ पाएर यो मुकाम सम्म पुगेको जिकिर गरेका छन।

हामी कहा अहिले थुप्रै ब्रान्डका साइकल , स्पोर्ट्स कपडा , जिमको समान र फिटनेसका आधुनिक ब्रान्डका विभिन्न समान हरु पाउनुका साथ देशका विभिन्न ठाउँहरुमा समेत हाम्रो ब्रान्डहरु उपलब्ध रहेको बताएक छन।

प्रतिक्रिया