बाँकेमा कोरोनाका कारण पूर्व संविधान सभा सदस्यको मृत्यु

नेपालगन्ज : पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमितको सङ्ख्या वृद्धि संगसंगै मृत्युुदर पनि बढेको छ । आज बाँकेमा पूर्व संविधानसभा सदस्य मोहुउद्दिन सिद्दिकीको उपचारका क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमण भएपछि केहि दिनदेखि भेरी अस्पतालको भेन्टिलेटरमा रहेर उपचाररत  नेपालगञ्जकी पूर्व संबिधान सभा सदस्य तथा मुश्लिम समुदायबाट उठेकी सामाजिक तथा राजनीतिक क्षेत्रकी शसक्त व्यक्तित्व रहेकी थिइन् ।

उनको मृत्युसंगै बाँके जिल्लाका मात्र कोरोनाका कारण मृत्यु हुनेहरुक‍ो सङ्ख्या ७८ पुगेको जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया