अर्को ठाउँ कतै छैन धर्ती छाेडि जाऊ कहाँ ?

कविता हरियाली प्राकृतिक बनाउ !

लाग्छ आज प्रकृतिले नया पाठ सिकाउदै छ !
आफ्नै सम्झिने पल्लाघरे भाइ ले मलाई बिर्से जस्तो छ !!

हुन त मैले नै निम्त्याएको हु कोरोनालाई
खुसी खुसी बिनास बनाउने हामी नै हो प्रकृतिलाइ
सबै आफ्नै परिस्थिति अनुसार रोएका छन यहाँ !!

कोरोनाको सिकार भयेर अक्सिजनको कमिले तड्पिएका छन कोइ कहाँ

यहि हो हामी सबैको जिउने घर सबै मिलि बचाउ यहाँ
अर्को ठाउँ कतै छैन धर्ती छाेडि जाऊ कहाँ !!

प्रतिक्रिया