स्टार सिटी स्पोर्ट्स युवा क्लब कैलाली आफ्नो लिगको तेस्रो खेलमा धम्बोझी क्लब -लाइ३-१ गोलको अन्तरले रोमाञ्चक जित ।


बिक्रम सिहं
नेपालगन्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट २०७७ लिग खेलमा स्टार सिटी स्पोर्ट्स क्लबको तर्फबाट रुप बहादुर लामले खेलमा उत्कृष्ट खेल प्रदर्सन गरेको बापत उनि म्यान अफ दा म्याच घोषणा सङगै ।नेपालगन्ज उधोग वाणिज्यसंघ का अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले म्यान अफ दा म्याद लाइ नगद ५हजार रुपैयाले सम्मान्न गरेका थिए ।

खेल सुरु लगत्तै स्टार सिटी स्पोर्ट्स क्लबका खेलाडीहरुले। धम्बोझी स्पोर्ट्स क्लबका खेलाडीहरुलाइ खेल दबाबमा
रख्दै पहिलो हल्फमा २ गोल हानेका थिए । भने धम्बोझी स्पोर्ट्स क्लबका खेलाडीहरुले कुनै पनि गोल हन्ना सकेनन।

खेलको, अर्को हल्फमा धम्बोझी स्पोर्ट्स क्लबका जर्शि न.७ का खेलाडी बिशाल गुरुङले अफ्नो क्लबको लागी
पहिलो गोल हानेका थिए। भने केही समयका लागि खेलको
दिसा अर्को तर्फ मोडिना लाग्दा स्थानिय दर्सकहरुमा खुशीको
माहोल बनेको थियो । तर पटक ,पटक गोल हन्दा आ सफल भए पछी । धम्बोझी स्पोर्ट्स क्लबमा अलि निराशा छायो।

अर्को तिराबाट स्टार सिटी युवा क्लबले दोस्रो हल्फमा दिपेन्द्रराज सिंह ठाकुरीले १गोल गर्दै ३-१ गोल अन्तर ले स्टार सिटी स्पोर्ट्स क्लब कैलाली बिजय भएको थियोे ।

एन्फा प्रेसिडेन्ट २०७७को खेलमा बिजेतालाइ रु १०लाख नगद । उप बिजेताले रु ५लाख नगत पाउने छन।

एस लिग प्रतियोगिताको शीर्ष स्थानमा रह्ने ४वाट टिमहरुले
राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् । एसै गरि लिग खेलको तालिका अन्तरगत स्टार सिटी स्पोर्ट्स क्लब ९अंक सहित शीर्ष अस्थानमा उकिल्न सफल भएको छ ।
उप अध्यक्ष सुदिप राना मगरले जानकारी गराएका थिए ।

प्रतिक्रिया