सामाजिक बिकास मन्त्री रावल कोरोना संक्रमित ।


टाइम्स संवाददाता
सुर्खेत ।
कर्णाली बिकास मन्त्रालय कर्णाली प्रदेशका मन्त्री दल रावल कोरोना भाइरसको संक्रमण भएको छ ।

मन्त्रालयको अनुसार स्वास्थमा केही समस्या आए पछि प्रदेश अस्पताल कर्णाली प्रदेश बिरेन्द्रनगर सुर्खेतमा कोरोनाको परीक्षण गर्दा पोजेटिभ देखिएको हो। 

अहिले स्वास्थ्य सामान्य रहेको र प्रदेश अस्पतालको चिकित्सकको निर्देश अनुसार काठमाडौ गएको स्वकीय सचीव सुरेन्द्र रावलले जानकारि दिएका छ्न । 

मन्त्रालयले कोरोना संक्रमण देखिए पछि प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई सुरक्षीत बस्न आग्रह गरेको छ।

प्रतिक्रिया