सरस्वती मन्दिर पुजा आराधना पनि लियो क्लब नेपालगन्जको सरसफाइ कार्यक्रम सप्पन्न ।


नेपालगन्ज बाँके लियो क्लब नेपालगन्ज बजारको आयोजनामा पुजा आराधना गरि सके पछि सरसफाइ गर्ने प्रत्येक बर्ष देखि गर्दै आएको र अहिले पनि पुजा गरिसके पछि सरसफाइ गरेको छ ।

माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइने गरिन्छ र नेपालगन्जको रामलिला मैदानमा सरस्वती माताको मन्दिर अवस्थित छ र वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ यस पबित्र स्थानलाई साझ ५ बजे पछि सरसफाइ कार्यक्रम डृम डान्स स्टुडियो खजुराले लियो क्लब अफ नेपालगन्ज बजार सँग सहकार्य गरेर उक्त कार्यक्रम बाग्लो उपस्थितिमा सप्पन्न भएको छ ।

उक्त कार्यक्रम लियो क्लब नेपालगंजबाट शिव कुमार कोडिनेट्र गर्नु भयो थियो र डृम डान्स बाट राम कुमार खजुरा बाट डान्स क्लबका प्रशिक्षार्थी लिएर आउनु भएको थियो ।

लियो क्लब नेपालगंज बजार कि प्रथम उपाध्यक्ष बिमला श्रेष्ठ र लियो क्लब नेपालगन्ज बजार क्लब एडभाइजर लाइन्स ३२५ बि टु नेपालका जोन चेयर प्रशन लियो लाइनका अनवरतरुपमा कार्य सक्रिय भएर लाग्ने सरवर प्रसाईंको उपस्थितिको साथमा भब्यरुपमा सम्पन्न भएको थियो ।

सरसफाइकार्य गर्नु सरसफाइ गर्दा लगाउने सम्पुर्ण स्वास्थ सामाग्री योशोदा फार्मेसी नेपालगंजका प्रबन्धक स्वास्थकर्मी रोसन के सिले उपलब्ध गर्नु भएको थियो ।

प्रतिक्रिया