यसरी गरियो मूर्ति विसर्जन

नेपालगन्ज : यसपालिको दशै कोरोना भाइरसकका कारण अघिल्लो वर्षको जस्तो रौनक नभए पनि दुर्गा माताको मूर्ति विसर्जन स्वास्थ्यको प्रवाह नगरी राप्ती नदिमा विसर्जन गरिएको छ ।

मंगलबार बाँकेको विभिन्न ठाउँबाट टेक्टरमा साउण्ड सिस्टममा नाँचगान गर्दै त कोही पैदल हिडेर राप्ती नदिमा गएर मूर्ति विसर्जन गरिएको हो  ।
हेर्नुहोस् केही तस्बिरहरू :
तस्बिर सौजन्य:जनक थापा

प्रतिक्रिया