मंसिर ७ गते देखि सम्पूर्ण विद्यालय खुल्ने

सुर्खेत : सरकारले कोभिड १९  विद्यालय सञ्चालन सम्बन्धि  कार्य ढाचा बमोजिम विद्यालयले उपयुक्त ठानेको गर्ने गराउने निर्देशन अनुसार गुर्भाकोट नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरु खुल्ने भएका छन् ।

उक्त नगरपालिकाले आज सूचना प्रकाशित गरि लामो समयदेखि सञ्चालन हुन नसकेको परिपेक्ष्यमा  मंसिर ७ गते आइतबारदेखि सम्पूर्ण विद्यालयहरु खोल्न निर्देशन गरेको छ ।
हेर्नुहोस्

प्रतिक्रिया