फेस अफ नेपालगंज सिजन-३ हुँदै ।


नेपालगन्ज –पि के इन्भेन्टको आयोजनामा फेस अफ नेपालगन्ज सिजन तीन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
युवा युवती विभिन्न क्षेत्रका जागरुक व्यक्तिवहरुलाइ लक्षित गरि गर्न लागेको उक्त कार्यक्रमको सहभागीता लाई भने फाल्गुन दोस्रो सातामा प्रथम अडिसन गर्ने तयारी गरिएको हो ।
यस ब्युटी प्रतियोगितामा उमेरको हकमा १८बर्ष देखि २५ बर्षको लाई तोकिएको छ भने उचाई र तौलको कुनै हक तोकिएको छैन आजको अभिमुखिकरण कार्यक्रम होम ईन्टरनेसनल क्लेज ,नेशनल एकेडेमी ,निम्वल क्लेज र आर्दश उच्च मा .बि मा भएको पि के इभेन्ट नेपालगन्जका अध्यक्ष प्रकाश कुँवरले जानकारी दिनु भयो ।

दर्जनौं कार्यक्रम भब्यरुपमा सम्पन्न गरिसकेको पि के इभेन्ट युवाको चासोको बिषय रहेको छ यो कार्यक्रम पनि सार्थकताको साथ सफलहुने अध्यक्ष कुँवरले आशा लिएको जानकारी दिएका छ्न ।
एक बर्षअगाडि मात्र सम्पन्न भएको मिष्टर एण्ड मिस स्कुल बाँके सिजन-२ को सफलता पछि उक्त कार्यक्रम गर्न लागिएको पि के इभेन्ट प्रा लिका अध्यक्ष कुँवरले बताउनु भयो ।
भोलीको अभिमुखिकरण भने युनाइटेड एजुकेसन्ल एकेडेमी ,सिटि क्लेज ,भृकुटी क्लेजमा हुने जानकारी दिएका छन ।

प्रतिक्रिया