पुरानो टायरबाट गमला बनाउदै गुरुङ : १ लाखभन्दा बढी कमाए

तस्बिर : जनक थापा

नेपालगन्ज : गरे के हुदैन भन्ने भनाइलाई बाँकेका एक पुरुषले पुष्टि गरेका छन् । नेपालगन्जउप नगरपालिका वडा नं ४ बस्ने सुर्य  गुरूङले  लकडाउनको समयको सदुपयोग गर्दै पुराना टायरबाट गमला बनाएर लाख रुपैयाँ बढी आम्दानी गरेका छन् ।

उहाँले रु  २००० दुई हजारबाट  लगानी  सुरु गरेको बताउदै अहिले उहाले अहिले १ लाख ५० हजारभन्दा बढी कमाएको बताए ।
हेर्नुहोस् तस्बिर :

प्रतिक्रिया