नेपालमा कोरोना संक्रमितको सङ्ख्या ६सय ७५ पुग्यो ।

नेपालमा कोरोना संक्रमितको सङ्ख्या सोमबार विहान सम्ममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भए संगै ६ सय ७५ भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विहान रौतहट, बारा, काठमाडौं, कपिलवस्तु, दैलेखलगायतका जिल्लामा संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया