नेपालगन्ज उपमहानगरपालिका भित्र होम आइसोलेसन बस्नु परेमा यी व्यक्तिलाई सम्पर्क गर्नुहोस्

नेपालगन्ज : सरकारले कोभिड १९ संक्रमितलाई होम आइसोलेसन बस्न पाउने व्यवस्था गरेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका २३ वटै वडामा फोकल पर्सन तोकिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले २३ वडाका अध्यक्षहरुको सम्पर्क नम्बर र तोकिएका फोकल पर्सनहरुको नाम र मोबाइल नम्बरमा होम आइसोलेसन बस्ने व्यक्तिले फोन गर्न अनुरोध गरेको छ ।
हेर्नुहोस् :


प्रतिक्रिया