
सुनौलो बिहानी संगै ठुलो सपना लिएर हिडेकी थिए आमा !
समाजले छोरी लाई फरक दृष्टिले हेर्ने गर्छ तर म मेरो सपना पूरा गछु भन्दै हिडेकी थिए आमा !!
जुन बिहानी लाई सुनौलो बिहानी भनेर सोचेकी थिए त्यो त मेरो लागि अध्यारो दिन भइ दियो !
मेरो यो चोली अनि त्यि सुन्दर सपना एकै छिन मा हराइ दिय !!
मन मा त के सोच्दै नसोचेको घटना भइदियो म संग
घर गएर संगै खान्छु खाजा भनेकी थिए
अब पाइन आमा खान तिमी संग !
म त अब गए आमा तिमी लाई छोडेर तिम्रो कोख को ऋण पनि तिर्न सकिन
मलाइ न्याय दिलाउनु है आमा नत्र म स्वर्गमा जान सक्दिन ।