एन्फा प्रेसिडेन्ट २०७७ लिग फूटबल खेलमा लुम्बिनी प्रदेश, धम्बोझी क्लबको दोस्रो जित।

बिक्रम सिंह

नेपालगन्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट खेलमा
लुम्बिनी प्रदेश, धम्बोझी स्पोर्ट्स क्लबको तर्फबाट
निशान लिम्बूले लगातार ३गोल गरेका थिए ।

उक्त खेलमा उत्कृष्ट खेल प्रदर्सन गरेको भन्दै लिम्बुलाइ
म्यान अफ द म्याचबाट सम्मानित हुन्दै नगद ५हजार रुपैया पएका थिए।

एन्फा प्रेसिडेन्ट २०७७को खेल तालिका अनुसार आज
भएको पाँचौ खेल अन्तरगतको लुम्बिनी प्रदेश,धम्बोझी
स्पोर्ट्स क्लबले आफ्नो दोस्रो खेलमा प्रतिद्वन्दी प्रदेश न.२ मनकामना युवा क्लबलाइ शुन्य गोलको विरुद्ध ३गोलले धम्बोझी क्लब बिजय भएको छ ।

खेल सुरुवातमै धम्बोझी स्पोर्ट्स क्लबका खेलाडीहरुले मनकामना युवा क्लबका खेलाडीहरुलाइ खेल दबाबमा
राख्दै जित सुनिश्चित गरेका थिए।
यसैगरि एन्फा प्रेसिडेन्ट
२०७७को खेलमा बिजेतालाइ रु १०लाख नगद राउप बिजेतालाइ रु ५लाख नगत पाउने छन।

एस लिग प्रतियोगिताको शीर्ष स्थानमा रह्ने ४वाट टिमहरुले
राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् । धम्बोझी स्पोर्ट्स क्लबका कोषाध्यक्ष सुदिप राना मगरले जानकारी दिएका थिए ।

प्रतिक्रिया