उकृष्ट २०२० सामाजिक कार्य अवार्ड शैशव मञ्चकि अनिसा ठाकुरलाइ।


टाइम्स संवाददाता नेपालगन्ज ।
उकृष्ट २०२० सामाजिक कार्य अवार्ड शैशव मञ्चकि दुई नम्बर प्रदेश प्रमुख अनिसा ठाकुरले पाएकी छ्न ।

लामो समय देखि सामाजिक कार्यमा लागिरहेको ,संघर्ष मेहनत लगनशीलताको आधारमा २०२० सामाजिक कार्य अवार्ड ठाकुरले पाएकी हुन ।

२०२० को best social worker को award प्राप्त गरि शैशव मञ्च नेपालको शिर संगै सम्पूर्ण बालिकाहरुको शिर उच्च राखेकोमा हार्दिक बधाई साथै आगामी दिनहरूमा पनि नोबेल पुरस्कारको हकदार हुने गरि स्वाच्छ हृदयका साथ सामाजिक कार्यमा निरन्तर लागि रहन र गरिब , उत्पीडित बालबालिकाको साहारा बन्दै देशको मान र सान उच्च राख्ने सुकार्य गर्न शैशव मञ्चका केन्द्रिय अध्यक्ष दिवस कार्किले शुभकामना दिदै खुसी ब्यक्त गर्नु भएको छ ।

शैशव मञ्चमा आवद्ध भइ कुसलकार्यमा सहभागीहुन र सम्पुर्ण प्रदेशका युवा साथीहरूलाई अध्यक्ष कार्कीले आवान पनि गरेका छ्न ।

प्रतिक्रिया