आज बाँकेका ३० जना कोरोनालाई जितेर घर फर्कदै

नेपालगन्ज : बाँकेमा कोरोना भाइरस महामारी समुदायमा फैलिदै गर्दा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको बेला कोरोनालाई जितेर आज ३० जना संक्रमित डिस्चार्ज भएर घर फर्कदै छन् ।

बाँकेका विभिन्न आइसोलेसनमा भर्ना भइ बसेका ३० जना कोरोना संक्रमीत आज बिहीवार कोरोना जितेर घर फर्कन लागेको कोभिड १९ बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले दिएको जानकारी अनुसार बाँकेको विभिन्न स्थानको आइसोलेसनमा रहेका ३० जना संक्रमित आज डिस्चार्ज हुँदै छन् ।
हेर्नुहोस् सुची

Loading…

प्रतिक्रिया