अब त छाेरि का लागि छुट्टै बस्ने ठाउँ बनाईदेउ सरकार ।

सुनसरी– यदि छाेरि भएर जन्मिनु अभिशाप नै भने किन जन्म दियाै हे ईश्वर मलाई !
समाजकाे नराम्रो हेराइ अनि अनेकौं पीडा कस्तो हुन्छ कसरी बताउ तिम्लाई !!
अाज भन्यो भाेलि भन्यो दिनहु दिन हुन्छ बलात्कार !
बरू अब त छाेरि का लागि छुट्टै बस्ने ठाउँ बनाईदेउ सरकार !!
बिर्से छन् है ती बलत्कारिले बुद्धकाे उपदेश अन्धकार तर्फ गयाे मेरो समाज रहेन अब शान्ति काे अवशेष बाच्न देउ है छाेरि लाई पनि याे सामजमा ।
छोरी नै हुन सृष्टिकर्ता लेखिएको छ इतिहासमा !!

प्रतिक्रिया